९१ जनामा कोरोना संक्रमण, ३६२ जना डिस्चार्ज

ठमाडौँ, २१ फागुन । थप ९१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएका छन । त्यस्तै आज मृत्यु हुनेको संख्या शून्य रहेको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com