प्रधानमन्त्रीद्वारा राष्ट्रपतिससमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।

आज शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्‍यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पेश गरेका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com