माओवादीले थप्यो ९७ केन्द्रीय सदस्य

काठमाडौँ, २३ फागुन । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो । यसअघि पार्टीको पुस ११ गते देखि १३ गतेसम्म भएको आठौं महाधिवेशनले २४७  सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com