आजको राशिफल
२०७८ साल फागुन २५ गते बुधबार आजको दैनिक राशिफल ।
मेष
आँखामा कुनै समस्या देखापर्ने सम्भावना ।
वृष
नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मिथुन
विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
कर्कट
अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह
स्वास्थ्य स्थिति प्राय अनुकूल नै रहने ।
कन्या
व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला
स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक
थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु
प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।
मकर
अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ
अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन
अर्थ लाभसँगै कार्यमा सफलता प्राप्त ।