आजको राशिफल

२०७८ साल फागुन २५ गते बुधबार आजको दैनिक राशिफल ।

मेष

आँखामा कुनै समस्या देखापर्ने सम्भावना ।

वृष

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

मिथुन

विश्वासपात्रबाटै घात प्रतिघात हुने ।

कर्कट

अनायासै आर्थिक जमिन लाभको शुभ योग ।

सिंह

स्वास्थ्य स्थिति प्राय अनुकूल नै रहने ।

कन्या

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

तुला

स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।

वृश्चिक

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

धनु

प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।

मकर

अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।

कुम्भ

अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।

मीन

अर्थ लाभसँगै कार्यमा सफलता प्राप्त ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com