दुई दिन सार्वजनिक विदा (सूचनासहित)
रौतहट, २५ फागुन । रौतहटको ईशनाथ नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ ।
अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको हो ।
