दुई दिन सार्वजनिक विदा (सूचनासहित)

रौतहट, २५ फागुन । रौतहटको ईशनाथ नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ ।

अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com