काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १९ जना, ललितपुरमा ३ र भक्तपुरमा १० जना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com