७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा (सूचीसहित)

काठमाडौँ, २७ फागुन । सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com