काठमाडौँ उपत्यकामा थप १७ जनामा कोरोना पुष्टि
काठमाडौँ, २८ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १२ जना, ललितपुरमा ३ र भक्तपुरमा २ जना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७३ जना कोरोना संक्रमित थपिएका छन् ।