अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन टेलिकमको आग्रह

काठमाडौँ, २९ फागुन । बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेकाले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ । टे

लिकमले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

सूचना

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com