घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १ चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १८ सयले घटेर प्रतितोला १ लाख ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाखमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com