काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना पुष्टि

काठमाडौँ, १ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १३ जना, ललितपुरमा २ र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ सय २८ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com