निर्वाचनका लागि माओवादीको प्रदेशगत कमान्ड गठन

काठमाडौँ, २ चैत । स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)को प्रदेश कमान्ड गठन गरिएको छ । पार्टीको दुईमहिने निर्वाचन कार्यक्रमका लागि प्रदेशका जिल्लाहरूलाई कमान्डमा विभाजन गरिएको हो ।

यस्तो छ माओवादीको प्रदेश कमान्ड 
प्रदेश नम्बर–१
–ताप्लेजुङ, पाँचथर, इलाम
–झापा, मोरङ, सुनसरी
–धनकुटा, तेह्रथुम, संखुवासभा
–भोजपुर, खोटाङ, उदयपुर
–सोलुखुम्बु, ओखलढुंगा

मधेस प्रदेश
– सप्तरी, सिरहा
– धनुषा, महोत्तरी
– सर्लाही, रौतहट
– बारा, पर्सा

वाग्मती प्रदेश
– चितवन, मकवानपुर
– धादिङ, नुवाकोट, रसुवा
– सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक
– सिन्धुली, रामेछाप
– भक्तपुर, ललितपुर ,काठमाडौं

गण्डकी प्रदेश
–  गोरखा, लमजुङ, मनाङ
–  तनहुँ, नवलपरासी पूर्व

–स्याङ्जा, कास्की, पर्वत
– बागलुङ, म्याग्दी, मुस्ताङ

लुम्बिनी प्रदेश
– नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु
–पाल्पा, गुल्मी, अर्घाखाँची
– प्युठान, रुकुम पूर्व, रोल्पा
–दाङ, बाँके, बर्दिया

कर्णाली प्रदेश
– सुर्खेत, दैलेख सल्यान
–जाजरकोट, डोल्पा, रुकुम पश्चिम
–कालीकोट, जुम्ला, मुगु, हुम्ला

सुदूरपश्चिम प्रदेश
–अछाम, डोटी, बाजुरा
–बैतडी, बझाङ, दार्चुला
–कैलाली, कञ्चनपुर, डडेलधुरा

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com