काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ, ४ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८ जना, ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com