कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ, ४ चैत । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।

परीक्षा तालिका

No photo description available.
No photo description available.
No photo description available.

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com