कांग्रेसको बागमती प्रदेश समितिमा १६ जना मनोनित

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसको बागमती प्रदेश समितिमा १६ जना मनोनित भएका छन् ।

आज बागमती प्रदेश समितिका सभपति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश समितिमा १६ जना मनोनित गरेका हुन् ।

१६ जना मनोनित:

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com