आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ७ चैत । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com