काठमाडौँ उपत्यकामा थप १३ जनामा कोरोना पुष्टि
काठमाडौँ, ८ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा २ र भक्तपुरमा २ जना संक्रमित थपिएका छैनन ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ सय २९ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् ।