बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com