नेपाली कांग्रेसले रोल्पामा माग्यो ५ पालिका प्रमुख

रोल्पा, ३० चैत । नेपाली कांग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व दाबी गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको र गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com