कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

सुर्खेत, ८ बैशाख । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com