नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेले स्थानीय तह चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरिरहेको छ ।

पार्टीले आज ललितपुरको च्यासलस्थित मुख्यालमा कार्यक्रमको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो । कम्युनिष्ट पार्टीको स्थापना भएको ७४ वर्ष पुगेको अवसरमा घोषणापत्र सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ ।

सार्वजनिक घोषणा पत्र हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला:

स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)

 

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com