कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि

एजेन्सी, ११ बैशाख । कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको मृत्यु भएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । मृत्गुयु हुनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com