एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उमेदवार (सूचीसहित)

काठमाडौँ, १२ बैशाख । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनको निर्णय अनुसार पार्टीले प्राप्त गरेका महानगर र उपमहानगर पालिकामा उमेदवारको टुंगो लगाएको छ

उमेदवारहरु:
१. पोखरा महानगरपालिका प्रमुख
क. धनराज आचार्य
२. हेटौंडा उपमहानगरपालिका प्रमुख
क. मिना लामा
३. काठमाडौँ महानगरपालिका
उपप्रमुख : रामेश्वर श्रेष्ठ
४. इटहरी उपमहानगरपालिका
उपप्रमुख : केशवकुमार विष्ट
५. बुटवल उपमहानगरपालिका
उपप्रमुख : चिनबहादुर गुरुङ
६. तुल्सीपुर उपमहानगरपालिका
उपप्रमुख : जोगबहादुर राना मगर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com