मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै

काठमाडौँ, २६ बैशाख । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com