सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिने (सूचनासहित)

काठमाडौँ, २६ बैशाख । सरकारले वैशाख ३० गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com