माओवादी केन्द्रले पनि जितको खाता खोल्यो

सल्यान, ३१ बैशाख । नेकपा माओवादी केन्द्रले पनि सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ बाट जितको खाता खोलेको छ ।

नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर रानाले प्यालन सहित विजयी भएका छन । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com