सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ, ३ जेठ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४ गतेदेखि लागु हुनेछ ।

सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो ।

final.2079.02.03अन्तरप्रदेशभाडादर2022-05-17_05-15-26-239 (1)

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com