काठमाण्डौ,१८ फागनु । स्ववियु निर्वाचनमा अहिले सम्म आएको परिणाम अनुसार अनेरास्ववियुले अग्रता कायम गरेको । अनेरास्ववियुका नेताहरुले दिएको जानकारी अनुसारबझाङ क्याम्पसमा पूजा कार्कीको टिम विजयी भएको छ । आदर्श बुहुमुखी क्याम्पस धादिङमा रुपक गिरीको टिम विजयी भएको छ ।
हनुमन्तेश्वर क्याम्पस काभ्रेमा सन्तोष दाहालको टिम विजयी भएको छ । खोटाङ क्याम्पस खोटाङमा सन्तोषी फूयालको टिम विजयी भएको छ । कानपुर क्याम्पस काभ्रेमा सुनिता तामाङ र उध्द–बुध्द बहुमुखी क्याम्पस,पाल्पामा नविन आचार्यको टिम विजयी भएको छ ।
पाटन बहुमुखी क्याम्पस बैतडीमा महेशप्रसाद भट्टको टीम विजयी भएको छ । त्यसैगरी सल्यान बहुमुखी क्याम्पस सल्यानमा रामबहादुर खत्रीको टीम विजयी भएको छ ।
त्यसैगरी माण्डव्य बहुमुखी क्याम्पस पाल्पामा नविन वस्यालको टीम विजयी भएको छ । शक्ति क्याम्पस बझाङमा पनि अनेरास्ववियु विजयी भएको छ । त्यहाँ ईश्वर सिंहको टिम विजयी भएको अनेरास्ववियुले जानकारी दिएको छ ।
अमरदीप क्याम्पस,सुर्खेत हरि देवकोटा र सिद्धदेवी क्याम्पस,पाचथरमा रबिन सम्वाहान्फे लिम्बूको टिम विजयी भएको छ । काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौँमा सुशील गिरीको टिम विजयी भएको छ । कृष्ण स्नातक लाली क्याम्पस,दार्चुलामा कमला पन्त र खप्तड आदर्श क्याम्पस ,डोटीमा रमेश पचेराको टिम विजयी भएको छ ।
अनेरास्ववियुले नै दिएको जानकारी अनुसार बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरा
केशर बहादुर भाट, अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत, हिमाल श्रेष्ठ, जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङमा रबिन बानियाँ गुरुङ विजयी भएका छन् ।
त्यसैगरी जनक क्याम्पस,काभ्रेमा सरला दाहाल, सर्वदय क्याम्पस ,बागलुङ, शेखर थापा, नमुना बागेश्वरी क्याम्पस,धादिङ, सन्दिप घिमिरे, भिम ज्योति क्याम्पस ,सिन्धुलीमा चुणामणी श्रेष्ठ, जिरी क्याम्पस जिरी,दोलखामा समीर खड्का विजयी भएका छन् ।
त्यसैगरी भिमज्योति क्याम्पस ,सिन्धुलीमा चुणामणी श्रेष्ठ, जिरी क्याम्पस, दोलखामा समीर खड्का, रामेश्वर क्याम्पस संखुवासभामा नवीन याख्या राई, माधी बहुमुखी क्याम्पस संखुवासभामा नवराज बडुवाल, सिदार्थ बहुमुखी क्याम्पस ,स्याङ्जामा प्रतीष्ठा कार्की, जितपुर क्याम्पस धनकुटामा प्रतिमा श्रेष्ठ, जाल्पादेवी क्याम्पस धनकुटामा सावित्रा घिमिरे, कुशादेवी क्याम्पस काभ्रेमा मन्दिरा घिमिरे, रिडि बहुमुखी क्याम्पस ,गुल्मीमा रामप्रसाद पोख्रेल, संजिवनी क्याम्पस काभ्रेमा रमेश सिंह ठकुरी, डेडिथुम्का क्याम्पस,काभेमा सालिकराम प्राजुली विजयी भएका छन् ।
फुलबारी बहुमुखी क्याम्पस ,कैलालीमा लक्ष्मण गिरी, हिले बहुमुखी क्याम्पस धनकुटामा, नरेन्द्र बहादुर राई, गौरादह बहुमुखी क्याम्पस ,झापामा कमल पौडेल, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा रमेश शर्मा, सरस्वती बहुमुखी क्याम्पस सिन्धुलीमा रमेश कटुवाल, गौमती बहुमुखी क्याम्पस सिन्धुलीमा उज्जल कुमार कार्की, त्रिवेणी क्याम्पस बझाङमा जय कुंवर ईन्द्रश्वरी बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा बालकृष्ण दुलाल, मंगला शिक्षा क्याम्पस म्याग्दीमा अनिशा भट्टराई, रारा बहुमुखी क्याम्पस ,मुगुमा गणेश सेजुवाल, एकतप्पा बहुमुखी क्याम्पस ईलाममा हिमाल खनाल, सिध्द ज्योती शिक्षा क्याम्पस सिन्धुलीमा दिपेन्द्र फुयाल विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्