देउवा प्रधानमन्त्री बन्ने लयमा ज्योतिषी पथ पछ्याँदै

उपेन्द्र केसी अन्तत नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । सत्ता गठबन्धनको नेतृत्व गर्दै निर्वाचनमा वहुमत ल्याउने उद्देश्यका साथ कांग्रेस निवाचनमा गएको थियो । कांग्रेसले सोचे जस्तो गठबन्धनको वहुमत नआए पनि संसदमा पहिलो पार्टी भएका कारण कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुने सम्भावना वलियो देखिएको छ । त्यसो त निर्वाचनमा पहिलेको तुलनामा जनमत गुमाएका गठबन्धनक पार्टनर…