बालेन शाहको निरन्तर आरोप: दोष सरकारको कि नेतृत्वको असक्षमता ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध लगातार आरोप लगाइरहेका छन् । सुशासन, भ्रस्टाचार र कार्यकारी नियुक्ति जस्ता विषयमा सरकार असफल भएको भन्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन् । तर, बालेन शाह स्वयंको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठ्न आवश्यक छ । नक्सापासको अधिकारबारे गलत प्रचार? बालेन शाहले भ्यू टावरको नक्सापासबारे सरकारलाई दोष दिए ।…