भक्तपुर, १० फागुन । नेकपा (एमाले)को तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सोमप्रसाद मिश्रले ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउने आफुले प्रयास गर्ने बताएका छन् । निर्वाचनको घरदैलो कार्यक्रम अन्तरगत भक्तपुर नगरपालिकाको वडा नं. १ दुधपाटीबाट शुभारम्भ गर्दै एमालेका उम्मेदवार मिश्रले भने ख्वप “सांस्कृतिक विश्वविद्यालय बनाउनुको साथै कला संस्कस्कृतीलाई संरक्षण गर्न हामी तत्पर छौं ।”…