‘परालको आगो’को फस्टलुक्स सार्वजनिक

काठमाडौँ, १४ फागुन । फिल्म ‘परालको आगो’को फस्टलुक्स आज सार्वजनिक गरिएको छ । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको छ ।  लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई फिल्मले उठान गरेको छ ।…