शैक्षिक

एमालेको अभियानलाई चितवनका थारु समुदायले गरे भव्य स्वागत



चितवन,२८ फागुन।  एमालेको मेची –महाकाली अभियानमाप्रदेश नम्बर दुईमा प्रवेश गर्दा मधेसी मोर्चाका केही कार्यकर्ताले लाठी जुलुस प्रदर्शन गरेका थिए । तर, तराई क्षेत्रमै पर्ने प्रदेश नम्बर तीनको चितवन प्रवेश गर्दा भने त्यहाँका थारु समुदायले विभिन्न झाँकीसहित एमालेको स्वागत गरेका छन् ।