मनोरञ्जन

शिला गुरुङको लोक दोहोरी गीत ‘मायाको बिउ रोपी…’ बजारमा (भिडियोसहित)



काठमाडौं, २ चैत । लोक दोहोरी गायीका शिला गुरुङको दोहोरी गीत ‘मायाको बिउ रोपी…’ चर्चाको निकै चर्चामा रहेको छ ।

शिव दर्शन फिल्मसको प्रस्तुती ‘मायाको बिउ रोपी…’मा  सुमधु्र स्वरकी धनी गायीको शीला गुरुङ र जीवन परियारको रहेको छ । सुनिता गुरुङको शब्द रहेको गीतमा गायक परियारको संगीत रहेको छ ।

गीतको म्यूजिक भिडियोमा गायीका शीला गुरुङ, सुमन, कमल र लक्ष्मी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोको निर्देशन सुमन थापा मगरले गरेका छन भने छायांकन सन्तोष बस्यालको रहेको छ । गीतमा गाँउले परिवेषको प्रेमलाई समावेश गरिएको छ ।  गीतको म्यूजिक भिडियो विभिन्न रमणीय स्थानहरुमा गरिएको छ ।

[its_video]https://youtu.be/2YpO-2mq5OI[/its_video]