सम्पादकीय

प्रचण्ड सरकार ‘म्यादी प्रहरी



काठमाडौं, ५ चैत । महेन्द्रनगर – एमाले अध्यक्ष केपी शर्मा आलीले वर्तमान सरकारलाई ‘म्यादी प्रहरीको संज्ञा दिएका छन् ।

मेची महाकाली अभियान समापन गर्न शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त धारण व्यक्त गरेका हुन् ।

अहिले सरकारले स्थानीय निर्वाचन टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिए । उनले अभियान सफल भएको दावी समेत गरेको  नागरिकमा समाचार छ ।