काठमाण्डौ,९ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । भोली विहिवारका लागि वोलाइएको बैठक आगामी चैत्र १३ गते विहान ८ः ३० वजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सारिएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । बर्तमान राजनितिक गतिरोध अन्त्य गरी घोषित मितिमा नै स्थानिय तहको निर्वाचन सम्पन्न गर्नका लागि दलिय छलफललाई तिब्रता दिनुपर्ने भएकाले बैठक सारिएको केसीले जानकारी दिए ।
22 March 2017 14:11 PM
प्रतिक्रिया दिनुहोस्