मनोरञ्जन

साहिल खड्काको ‘के यो माया हो…’ (भिडियोसहित)



काठमाडौं, २० चैत । गायक साहिल खड्काको ‘के यो माया हो’ गीत सार्वजनिक भएको छ ।

खड्काको शब्द–संगीत र आवाज रहेको गीतको भिडियोको जीवन चौलागाईले निर्देशन गरेका छन् । म्यूजिक भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् ।

गीतमा चर्चित मोडल एलिसा राई र साहिल खड्काको अभिनय रहेको छ । साहिल आफ्नो गीतले लाखौ दर्शक। स्रोतातो मन जित्ने दाबी गर्छन ।

[its_video]https://youtu.be/OuL8Y8lnWB0[/its_video]