प्यालेष्टिनी २४ चैत । गाजाको हमास नेतृत्वले इजरायललाई आफ्ना एक नेताको हत्यामा सहकार्य गरेको आरोपमा तीन जनालाई बिहीबार झुन्ड्याएर मृत्युदण्ड दिएको छ ।
मृत्युदण्डलाई हमास नेतृत्वले इश्लामिक समूहको ती सदस्यले हमासका एक अधिकारी विरुद्ध गरेको कारवाहीको बदला स्वरुप मार्च २४ मा गरिएको कारवाही गरेको बताइएको छ ।
हमासका स्थानीय नेताको मृत्यु हुनुमा इजरायल दोषी भएको हमास नेतृत्वको दावी छ । एएफपी
प्रतिक्रिया दिनुहोस्