मो. इमरान खान
कपिलवास्तु ४ बैशाख । कपिलवास्तुको इन्डो नेपाल सोसल सोसाइटीपरिवारले कपिलवास्तु जिल्लाको शिवराज नगरपलिका वार्ड न. १० सितलापुर गाउँमा अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार दिउसो साढे ११ बजे आगलागी हुदा ५९ घरगोठ जलेर नष्ट भएको थियो ।
यो सुचना ष्लकक लाई हने बित्तकै इंडो नेपाल समाजिक मंच को सयोजकं अकरम अब्दुल रहमान खान, इसरार अहमद शाह , राहुल मोदनवल , हैदर अली खान , वासिम पठान , इरफÞान खान नेतृत्वमा अग्नि पिडितहरुलाई राहतमा बैग , जिसने चावल , दाल , लाईं , भुजा , सरसों तेल , चिवरा , चप्पल , पानी, बिस्कुट , चाव चौव , कपड़ा , बच्चों का कपड़ा , आरहर दाल , आलु लगायात का राहत सामग्रीहरु बितरण गरेका छन । इंडो नेपाल समाजिक मंच को इसरर अहमद शाह , राहुल मोदनवल , वासिम पठान , हैदर खान , इरफÞान पठान , सफÞवान खान , शिवराज न. पा. को पूर्व सचिव कृष्णा कुमार चौधरी , रयमझि आंटी , कृष्णा नगर को उमा शंकर मिश्रा , महेश अग्रहरी , गज्जू अग्रहरी , महेश कमलपुरी , अकबल अहमद , यूसुफÞ अहमद , मनोज अग्रवाल , जिप समितिका अध्याक्ष जावेद खान समेत उतm कार्यक्रममा सहाभागी हुनु हुन्थयो ।
त्यसतैगरी आगा लागि पिडितहरुलाई चन्द्रौटा उद्योग वाणिज्य संघका पहलमा राहत वितरण गरिएको छ । सिद्धार्थ हाडवेयर व’टवलको सहयोगमा सोे राहत वितरण गरिएको संघका अध्यक्ष जमसेर अलि मियाले वताए । मियाको नेतृत्वमा प्रतिघर चामल एक वोरा,गिलास एक थान,थाल २ थान,वाल्टि ! थान,जग ! थान वडा प्रहरि कार्यलय चन्द्रौटाको रहोबरमा वितरण गरिएको हो । अध्यक्ष मियाले यसअघि आप्mनो कम्पनि वाट पनि राहत वितरण गरेका थिए । ५० भन्दा वढि घरपरिवारह? अहिले घरवार विहिन भएका छन । पिडितहरुको समस्या वुझि थोरै राहतले सहयोग प’ग्ने विश्वासमा सो राहत वितरण गरिएको अध्यक्ष मियाले वताए ।
विभिन्न सहयोगी निकायबाट सम्पर्क समन्वय गरेर सहयोग गरिरहेको उनले वताए । सो राहत वितरण कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलि मिया,सदस्यहरु विष्णु पाण्डे, सन व सारु,हाडवेयर व्यावसाय संघका अध्यक्ष मकवुल खान, समाजसेवि सविर पठान लगाएत रहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्