इमरान खान
कपिलवस्तु, ६ बैशाख । स्थानिय तहको निर्वाचन नजिकीँदै गर्दा तौलिहवामा संयुक्त लोकतांत्रिक मधेसी मोर्चाद्धारा मासाल जुलुश निकालीएको छ ।
मधेस थरुवाट प्रदेश सदस्य दीपक पान्डेले सिमांकन समेत मधेसीको मागलाई सम्बोदन तथा विधान संसोधन नभई प्रशासनको आडमा निर्वाचन गराउने खोजको भन्दनै विरोध गरेको बताए ।
उनका अनुसार कुनै पार्टीका नेता भोट माग्न गए कालो मोसो दल्ने र उनीहरुलाई बहिस्कार गरिने छ । बिहीबार संयुक्त लोकतांत्रिक मधेशी मोर्चाद्धारा लाठी प्रदर्शन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्