सम्पादकीय

निर्वाचन आयोगको यस्तो चिन्ता



काठमााडौं, २ जेठ । निर्वाचन आयोगले स्थानीय तहको एैतिहासिक निर्वाचनमा मुलुमा केही स्थानमा निर्वाचन विरोधी क्रियाकलपा गरी जनताको जनताको अभिमतको उपेक्षा र निषेध गर्ने आतंक फैलाउने जस्ता अप्रजातान्त्रिक गतिविध र क्रियाकलाप भएकामा आफु गम्भीर गम्भिर भएको जनाएको छ ।

मतदान रमतपेटिका ढुवानीलगायत कार्यहरुमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीमाथि भएको हमलाप्रति अयोगले सोमबार एक बक्तब्य जारी गरी आपत्ति जनाएको हो । नेपाल समााचारपत्रमा समाचार छ ।