काठमाडौं, ८ जेठ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ ।
योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ । उपकरणबाट अस्पतालले दैीनक २ सय किलो फोहोर ब्यवस्थापन गर्दै आएको छ ।
यसबाट दिनमै ५० हजार रुपैयाँ बढि आम्दानी भईरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्