सम्पादकीय

यस्तो छ हालतः आयोग नै बेखर



काठमाडौं, १० जेठ । सरकारले थपिएका स्थानीय तह र सिमाना हेरफेर सम्बन्धी विवरण मंगलबारसम्म निर्वाचन आयोगलाई बुझाएको छैन ।

आयोग प्रवक्ता सहसचिव सुर्यप्रसाद सर्माले संख्या थपघटबारे सरकारबाट कुनै जानकरी प्राप्त भईनसकेको बताए छ ।

जेठ ३१ मा ४ सय ६१ स्थानीय तहमा निर्वाचन गराउन तयारी गरिरहेको छौं, उनले भने त्यसवाहेको कुनै निर्णय अयोगबाट भएको छैन । कान्तिपुरमा समाचार छ ।