काठमाडौं, १४ जेठ । दोस्रो चरणको स्थाीयन चुनावपछि संविधान संशोधन प्रयास गर्ने आश्वासन दिदै हाललाई चुनावमा भाग लिनु ठुला तीन दलले गरेको आग्रह राष्ट्रिय जनाता पार्टी राजपाले अस्वीकार गरेको छ ।
उसले स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा तत्कालै बृद्धि गरेमात्र संशोधन विधेयक अनुमोदनको विषयमा सोच्न सकिने बटमलाईन राखेको छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्