सम्पादकीय

सगरमाथा आरोहणमा गएका अफ्रिकी नागरिक रायन सिन डेभी पक्राउ



काठमाडौं, १४ जेठ । अनुमति नै नलिई सगरमाथा आरोहणमा जाने दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभीलाई सरकारले १० बर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

डेभी साताअघि अनुमति नै नलिई सगरामाथा आरोहणमा जाँदै गर्दा आधारशिविरमा पक्राउ परेका थिए ।

‘पर्यटन एैन २०३५ बमोजिम डेभीलाई १० बर्षसम्मका लािग नेपालका कुनै पनि हिमाल आरोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय भएको छ’, पर्यटन विभागका महानिर्देशक दिनेश भट्रराईले भने । कारोवारमा समाचार छ ।