सम्पादकीय

कामचलाउ सरकार जम्बो बजेट ल्याउँदै, कति खर्बको ?



काठमाडौं, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७४/७५ को बार्षिक बजेट सोमबार संसदमा प्रस्तुुत गर्ने भएको छ । जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधनिक व्यवस्था अनुरुप सरकारले बजेट प्रस्तुत गर्न लागको हो ।

स्थानीय निकायको निर्वाचन जारी हुँदा निर्वाचन आँचारसंहितालाई पालना गर्नुपर्ने तथा प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा कामचलाउ सरकारले नयाँ कार्यक्रमविना नै पुर्ण आरको बजेट ल्याउन लागेको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।