कास्की, १८ बैशाख । दाजुलाई विदेश पठाउन ठिक्क पारेको एक लाख रुपैयाँसहित एक बालक बेपत्ता भएका छन् ।
तनहुँको राइपुर घर भई आल बेलचौतारमा बस्दै आएका ११ बष्र्नीय विशाल दर्नाल पैसा लिएर हराएका हुन् ।
बाबु प्रेमबहादुरका अनुसार माइला छोराई कतार पठाउन बैंकबाट लिइएको ऋण घरमा ल्याएर राखिएको थियो ।
गत चैत २७ गते सोही रकम लिएर विशाल बेपत्ता भएका हुन् । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्