सम्पादकीय

‘आरोपको सामना गर्न तयार छु’ : कार्की



काठमाडौं, १९ वैशाख । महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् ।
महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् । ‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ।’ कार्कीले भनिन् ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक –पटक भेट्न खोज्नुभएको रहेछ ।

तर भेट्नु उचित ठानिनँ । कार्कीले आफूसँग माओवादी केन्द्रका नेता बर्षमान पुनले पटक-पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताईन् । कान्तिपुरमा समाचार छ ।