काठमाडौं, २९ बैशाख । प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ
परिसरका अनुसार बा.८ च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।
परिसर अनुसार कांग्रेसको मेयर उम्मेदवार चिरिबाबु महर्जनको प्रचरप्रारमा प्रयोग भएका दुवै सवारीसाधनले आयेगबाट अनुमति लिएका थिएनन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्