सम्पादकीय

मेयर उम्मेदवारको घरमा बम



स्याङजा, ३० बैशाख । गल्याङ नगारपालिकको मेयरका उम्मेदवार लालगोपाल अर्यालको घरमा शुक्रबार सकेट बम फेला परेको छ । अघिल्लो रात नै राखिएको हुनसक्ने अनुमान गरिएको उक्त बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको

अर्यालका परिवार राती १ बजे मात्रै घरमा आएका थिए । त्यसपछि कसैले बम राखेको हुनसक्ने अनुमान गरिएको स्थानीय श्याम बस्यालले बताए । कान्तिपुरमा समाचार छ ।