सम्पादकीय

एलइडी बल्ब खरिद गर्न प्रधिकरणलाई बाटो खुला



काठमाडौं, १८ जेठ । भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको छ । सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो ।

प्राधिकरणले लोडसेङिमुक्त अभियानलाई निरन्तरता दिन कम बिजुली खपत गर्ने बल्ब किन्न लागेको हो । नागरिकमा समाचार छ ।